प्रदेश

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन० बिरुद्धमा निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षक एकै मञ्चमा देखिएका छन । शिक्षा विधेयक...

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु

 विकास सिह महता कञ्चनपुर, भदौँ ७ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा...

अखिल समाजवादीद्वारा विपिन जोशीको रिहाई र भारतचीन लिपुलेक सम्झौताकोे बिरोध प्रर्दशन

कञ्चनपुर, भदौँ ७ अखिल समाजवादी कञ्चनपुरले हमास समुहको नियन्त्रणमा रहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाई र हालै चीन भारतले फेरी दार्चुला स्थित नेपाली भूमि...

निर्माण व्यवसायी संघ कञ्चनपुरकोे नयाँ कार्य समितिका लागि निरन्जन प्रशाद भट्ट प्यानल घोषणा

कञ्चनपुर, ७ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि आउँदो २०, २१ भदौँ ०८२ मा हुने निर्वाचनका लागि निरन्जन प्रशाद भट्ट प्यानल...

राप्रपाका नवनिर्वाचित नगर कमिटि अध्यक्ष बिष्टलाई कञ्चनपुर जिल्ला अध्यक्ष चन्दले गरे सम्मान

कञ्चनपुर ०६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले नवनिर्वाचित शुक्लाफाँटा नगरपालिका राप्रपा नगर कमिटि अध्यक्ष तपेन्द्र बिष्टलाई सम्मान गरेको छ । शुक्रबार राप्रपा जिल्ला कञ्चनपुरको नियमित...

भ्रष्टाचार बिरोधि अभियान नेतृत्व राप्रपाले गर्न सक्छ ः चटौत

धन सिंह धामी कञ्चनपुर ०६, भदौ। भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम गर्न युवाशक्तिले अघि बड्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तिर्थराज चटौतले बताएका छन्। बिहिबार...

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Developed By

spot_img