राप्रपाका नवनिर्वाचित नगर कमिटि अध्यक्ष बिष्टलाई कञ्चनपुर जिल्ला अध्यक्ष चन्दले गरे सम्मान

कञ्चनपुर ०६ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले नवनिर्वाचित शुक्लाफाँटा नगरपालिका राप्रपा नगर कमिटि अध्यक्ष तपेन्द्र बिष्टलाई सम्मान गरेको छ ।
शुक्रबार राप्रपा जिल्ला कञ्चनपुरको नियमित मासिक बैठकमा तेस्रो नगर अधिवेशनबाट नवनिर्वाचित बिष्टलाई कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले सम्मान गरेकोे हो ।

जिल्लामा रहेका दुई गाउँपालिका र ७ नगरपालिका मध्ये शुक्लाफाँटा नगरपालिकामा राप्रपाको पहिलो वडा कमिटि र नगर कमिटि गठन सम्पन्न गर्ने पहिलो नगर रहेको जिल्ला अध्यक्ष चन्दले बताए ।
यसैगरी अन्य केहि गाउँ÷नगर पालिकाहरुमा रहेका वडा र नगर संगै क्षेत्र र जिल्ला कमिटि केन्द्रिय निर्देशित समय तालिका भित्र सम्पन्न गर्नमा वडा देखि केन्द्र सम्मका सबैले सहयोग गर्नुपर्ने अध्यक्ष चन्दले अनुरोध गरेका थिए ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?