कञ्चनपुर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती कञ्चनपुर जिल्लामा कार्यरत उत्कृष्ठ प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ । जिल्लाका विभिन्न कार्यालय एव युनिटमा...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन कञ्चनपुरमा एक प्रहरी युनियर अधिकृतमाथि दुव्र्यवहार गर्दै कुटपिट भएको छ । ७० औँ प्रहरी दिवसको...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी नगरपालिका पर्छ । दोधाराचाँदनीको उत्तर शिरानीबाट महाकाली र जगबुढा नदी दक्षिणतिर बग्छन । तर, दुवै...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च उपलब्ध गराईएको छ । गत फागुन–चैत्रमा जिल्लाका क्रियाशिल पत्रकारहरुले खेलेको...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको एक सामुदायिक वनले रजतमहोत्सव मनाएको छ । बेदकोट नगरपालिका ६मुसेपानीमा रहेको गणेश सामुदायिक वनले रजत...

माईती नेपालकी संयोजक भट्ट, बुद्धिजिवी मौनी र मदन पुरस्कार बिजेता साउदलाई सम्मान 

कञ्चनपुर २५ असाेज। नेपाल जेसीजले कञ्चनपुरका तीन प्रभावशाली युवा(व्यक्तित्व)हरुलाई सम्मान गरेको छ । शुक्रबारदेखि महेन्द्रनगरमा शुरु भएको जेसीजको क्षेत्र(घ) सम्मेलनमा जिल्लाका तिन प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान...

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Developed By

spot_img