महेन्द्रनगर १० असार।
कञ्चनपुरको महेन्द्रनगरमा एक मजदुर संगठनले आफ्नो ४६ औं स्थापना दिवसको दिन रक्तदानको साथै विविध स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ।...
कञ्चनपुर ०८ असार ।
विगत दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार पप्पु गुरुङ दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनमा सम्मानित भएका छन्।
गुरुङलाई दोधाराचाँदनी नगरपालिकाका नगर...
काठमाडौं ०७ असार ।
नेपालमा सम्भावित ऊर्जा क्रान्तिको ढोका खोल्न सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषणमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
कञ्चनपुर, असार ५
०५८ साल अन्तिम पटक तत्तकालिन प्रधानमन्त्री एव सत्ताधारी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका पालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित...
धनगढी ०४ असार ।
सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा निःशुल्क प्लास्टिक सर्जरी (अप्रेशन) शिविर सञ्चालन हुने भएको छ। अस्पतालले ‘फेक्ट नेपाल’ तथा काठमाडौँको कीर्तिपुर...