एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

 

कञ्चनपुर, पुष  १०

नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टका सहोदर भार्ई गोर्कण भट्ट राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका छन । एमाले सुदूरपश्चिमका नेता समेत रहेका भट्टले रास्वपा प्रवेस गरेका हुन । रास्वपा नेताद्वय ज्ञानेन्द्र सिह महता, डा. जनकराज पन्त सहितका नेताहरुको विशेष पहलमा एमाले नेता एव कैलालीका उद्यमी भट्ट रास्वपामा प्रवेस गरेको जनाएको छ । भट्टलाई रास्वपा नेता दिपक बोहराले पाटीमा प्रवेस गराउँदै स्वागत गरेका थिए ।

आइतबार एक कार्यक्रमका विच एमाले नेता भट्ट सहितका सयौँ एमाले नेता कार्यकर्ताहरुले पाटी प्रवेस गरेको रास्वपाले जनाएको छ । रास्वपा सुप प्रदेशका युवा नेता ज्ञानेन्द्र महताले एमाले नेता भट्ट सहित डेढसयले पाटी प्रवेस गरेको बताए ।

गत कार्तिकमा एमाले सुप प्रदेशका सचिवालय सदस्य समेत रहेका भट्टले एमालेमा गुटबन्दी, अवसरवाद, धनवाद, डनबार, यौनवाद जस्ता प्रवृति हावि भएकाले आफु जस्ता सच्च ईमान्दारले त्यहाँ टिक्न नसक्ने भन्दै पाटी परित्याग गरेका थिए । रास्वपा प्रवेस गर्दै गोर्कण भट्टले रास्वपालाई सुप प्रदेशमा १नम्बर पाटी बनाउने घोषणा गरेका छन । एमाले नेता भट्टले भ्रष्टाचार बिरुद्धमा थालिएको आन्दोलनका क्रममा भदौँ २३ र २४ गते नेपाली जनताका कलिला सन्तानमाथि गोली बर्साउने काम भयो, त्यसको तत्तकालिन प्रधानमन्त्री एव एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले क्षमायचना गर्ने अपेक्षा गरेपनि उल्टै उनीहरुमा दम्भ घमण्ड पलाएपछि घृणा उत्पन्न भएको बता

ए ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?