कञ्चनपुर

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । पुर्वमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य साउदले समाजिक...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ? नेकपा माओवादी केन्द्र निकट महिला संगठनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बलात्कारी...

मन्त्र अस्पताल र ग्लोबल आईएमई बैङ्कबिच सम्झौता ः ५ देखि २५ प्रतिशत सम्म उपचारमा छुट

कञ्चनपुर १० साउन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर र ग्लोबल आईएमई बैँक विच सम्झौता भएको छ । बैँकमा खाता भएका सदस्यहरुलाई...

मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला शुरु

कञ्चनपुर १० साउन । कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला शुरु भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि सुदूरपश्चिम समावेसी...

बेलडाँडीमा शिक्षा सुधारतर्फ ऐतिहासिक कदम ः निजी शिक्षकका लागि लाइसेन्स अनिवार्य

बिमल धामी, बेलडाँडी । शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार र व्यवस्थापन सुनिश्चित गर्न बेलडाँडी गाउँपालिकाले “निःशुल्क शिक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२” सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाबाट...

सुपवि स्ववियु निर्वाचन ः अनिश्चिता तर्फ नेवि संघले ताला खोल्यो,अनेरास्ववियूले पेट्रोल छर्किनेमाथि कार्बाहीको माग राख्यो, अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ताका लागि निवेदन दियो

 कञ्चनपुर, ९ साउन कञ्चनपुर महेन्द्रनगर स्थित सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु(को निर्वाचन अन्यौलतातर्फ धकेलिएको छ । स्वतन्त्र सहितका विद्यार्थी संघ संगठनहरुले विभिन्न...

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Developed By

spot_img