काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११
नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । पुर्वमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य साउदले समाजिक सञ्जाल फेसबुक मार्फत निर्मलाका हत्यारामाथि कानुनी कार्बाहीको माग अघि सारेका हुन ।
निर्मला मृत फेला परेकै मिति ११ साउनमा फेसबुकमा स्टाटस राख्दै साउदले निर्मला पन्तको बलात्कार पछि हत्या भएको ७ बर्ष पुरा भएको तर, सत्ता, शक्ति सरचनामा आएका नियमित परिर्वतनले पनि दोषिहरु कानुनी दायरमा आउन नसकेकोे जनाएका छन ।
सत्ताधारी काँग्रेस नेता साउदले सरकारलाई अनुसन्धान सार्थक रुपमा अघि बढाएर अपराधीलाई कानुनी कठघरमा उभ्याउन पुन घचघच्याउने उद्घोषण गरेका छन ।

ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?