मुख्य समाचार

भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानीक प्रविधि भित्र्याउन स्थानीय युवाहरुलाई दक्षिण कोरिया पठाउदै

महेन्द्रनगर १५ पुस । कञ्चनपुरको सबै भन्दा पुरानो नगरपालिका भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानीक प्रविधि भित्र्याउन स्थानीय युवाहरुलाई दक्षिण कोरिया पठाउने भएको छ...

देशभर १३ हजारभन्दा बढी शिक्षक माग

काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ। आज आयोगले १३ हजार ९३ जना शिक्षक माग...

अखिल क्रान्तिकारीको सुप विश्वविद्यालय उपकुलपतिलाई ज्ञापन पत्र

कञ्चनपुर । सूदूरपश्चिम विश्वविद्यालयको ९ औँ सभाले गरेका विवादास्पद निर्णय त्यसबाट शिक्षक कर्मचारीको आन्दोलनलाई मत्थर पार्नका लागि विश्वविद्यालय नेतृत्वले पद वितरण गरेर विश्वविद्यालय धरासायी...

नेपाल बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

महेन्द्रनगर । नेपालको पुरानो बैंक नेपाल बैंक लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सोमबार बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ‘अबको चरण,...

अखिल क्रान्तिकारी र सुदूरपश्चिम विश्वविद्यालय विच ९बुँदे सहमती

अखिल क्रान्तिकारी र सुदूरपश्चिम विश्वविद्यालय विच ९बुँदे सहमती भएको छ । विभिन्न शैक्षिक माग अघि सारेर क्रान्तिकारीले यस अघि विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाँउदै आन्दोलनमा...

दार्चुलाको एकीकृत कार्ययोजनाको काम आधाजसो कार्यान्वयनमा

मङ्सिर २६ गते । दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको समग्र विकासका लागि ल्याइएको एकीकृत कार्ययोजना आधाजसो कार्यान्वयनमा आएको छ । कार्ययोजना सञ्चालनमा आएको...

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Developed By

spot_img