मुख्य समाचार

कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे छोरीलाई सरकारी स्कुलमा भर्ना

कञ्चनपु्र, २३ बैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई...

प्रेस सेन्टरका सचिव पत्रकार अवस्थिद्धारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोगको घोषणा  

नेपाल पत्रकार महासंघ कंचनपुरका सल्लाहकार , प्रेस सेन्टर नेपालका सचिव ,कंचनपुर बाट प्रकाशित हुने जनसरोकार पोष्ट दैनिकका प्रकाशक पत्रकार राजेन्द्र प्रशाद अवस्थिले नेपाल पत्रकार...

कञ्चनपुरका संचारकर्मीसंग विपद पुर्व तयारी कार्यशाला

कञ्चनपुर , १९ बैशाख । कञ्चनपुरका संचारकर्मीसंग भीमदत्त नगरपालिकाले विपद पूर्व तयारी एव जोखिम व्यवस्थापन सम्बनधी कार्यशाला गोष्ठी गरेको छ । भीमदत्त नगरपालिकाले शुक्रबार संचारकर्मी...

कञ्चनपुरमा श्रमिक दिवस मनाईयो 

कञ्चनपुर, बैशाख १८ कञ्चनपुरमा पनि अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । बिहीबार एक कार्यक्रमका विच १३६औँ अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो । नेपाली काँग्रेस, नेकपा एमाले,...

कञ्चनपुरमा एसपी चक्रराज जोशीका १४ महिना फरार अभियुक्त, लागु औषधका तस्कर पक्राउदेखि मुख्य घटनामा सफलता

कञ्चनपुर, १८ बैशाख । एसपी चक्रराज जोशीले गत बर्ष ०८१ फागुन पहिलो साता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हालेका थिए । झण्डै १४ महिना विवादरहित रुपमा...

भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार मध्य रातमा ढालियो ः प्रचण्ड

विकास सिह महता कञ्चनपुर, १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन ।...

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Developed By

spot_img