स्वास्थ्य

एक वर्षिया बालक सहित सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ३ सय ४६ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ सय ४६ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ...

सुदूरपश्चिममा एकैदिन थप ६८ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ३ सय २९ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ सय २९ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ६८ जनामा कोरोना पुष्टि भएको छ...

कोरोनाका कारण थप एक जनाको मृत्यु,नेपालमा मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको जनाएको छ । आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका...

२ वर्षिया बालिका सहित सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २ सय ६१ पुग्यो

  महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ सय ६१ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा कैलालीका २, अछामका ३ र डोटीका ४...

कञ्चनपुरमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या तीन पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या तीन पुगेको छ । शनिवार धनगढीस्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाको लालझाडी गाउँपालिका स्थित शंकरपुर स्वास्थ्य चौकीमा...

लायन्सद्धारा लम्कीचुहा नगरपालीकालाई निशुल्क एम्बुलेन्स उपलब्ध

महेन्द्रनगर । कैलालीको लम्कीचुहा नगरपालीकालाई लायन्स क्लब अफ लम्कीले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । शुक्रवार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष लायन्स प्रविण पौडेलले...

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Developed By

spot_img