कञ्चनपुरमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या तीन पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या तीन पुगेको छ ।

शनिवार धनगढीस्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाको लालझाडी गाउँपालिका स्थित शंकरपुर स्वास्थ्य चौकीमा कार्यरत ३२ बर्षीय स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

उनि उत्त स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्टका रुपमा कार्यरत थिए ।

यसअघि कञ्चनपुरकै पुर्नवास नगरपालिका– ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै जिल्ला स्थित नेपाल–भारत सिमानाकामा भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको थिायो ।

हाल उनिहरुलाई सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?