मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २०
आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको काँधमा जिम्मेबारी आएको छ । संघर्ष समिति जिल्ला अध्यक्ष हिरासिह भण्डारीको गत २५ कार्तिकमा निधन भएपछि तत्तकालिन समितिका उपाध्यक्ष डगौरालाई कावा अध्यक्षको जिम्मेबारी दिएको थियो ।
शनिबार आरक्षपीडित संघर्ष समिति कञ्चनपुरको भेलालले अध्यक्षमा पुन डगौराको अध्यक्षतामा नयाँ कार्य समिति विस्तार गरेको छ ।
बरिष्ठ उपाध्यक्षर् प्रेम बहादुर शाही, उपाध्यक्ष खेमादेखि कार्की, महासचिव गोबिन्द नेपाली सचिव बिरभान सिह नायक, कोषाध्यक्ष जनकला हमाल , सदस्य सुन्दर प्रशाद चौधरी, कालु सुनार, पुरन राना, नरभान ढुगाल, कमला भण्डारी, फुल कुमारी राना, कुल्ला कार्की रहेका छन । यस्तै गोपाल सिह धामीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । दिपेन्द्र बोहरा, बलबिर सिह भण्डारी, रुपलाल जैसी, जलेवा राना, कमल ऐरी रहेका छन । आरक्षपीडित संघर्ष समिति कञ्चनपुरको नेतृत्वमा आरक्षपीडितका नेता मोतिलाल डगौराले सम्पूर्ण आरक्षपीडितको समस्या, मर्म भावना बुझ्दै पीडितको हकअधिकारका लागि पैरवी गर्ने बताए ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

युवाबर्ष माविद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

  कञ्चनपुर, मंसिर १९ कञ्चनपुरको एक सामुदायिक विद्यालयले नेपाल पत्रकार महासंघका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?