युवाबर्ष माविद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

 

कञ्चनपुर, मंसिर १९

कञ्चनपुरको एक सामुदायिक विद्यालयले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेको छ । भीमदत्त नगरपालिका १० तिलकेनीको युवा बर्ष माविले क्यान्सर रोगबाट पीडित पत्रकार महासंघका कञ्चनपुर अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेको हो ।

युवा बर्ष माविका प्रद्यानाध्यापक हिम्मत सिह ऐरीले पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि विद्यालयबाट ६ हजार ३ हजार रुपैया सहयोग गरेकोे बताए । प्रअ ऐरीले विद्यालयका शिक्षक कर्मचारीबाट संकलन गरिएको उक्त रकम समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि उपलब्ध गराएको रकम उनकै खातामा ट्रान्सर्फर गरिदिएको बताए । पत्रकार महासघका अध्यक्ष धामी केही समयदेखि नेपाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतको दिल्ली स्थित राजिवगान्धी अस्पतालमा उपचारार्थछन । उनकोे उपचारमा ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि घरपरिवारदेखि पत्रकार महासंघले अनुरोध गरेको छ

।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?