महेन्द्रनगर बागवाणीमा जिम हाउस संचालन

कञ्चनपुर, ०९ बैशाख ।
कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक जिम हाउस संचालन गरिएको छ । भीमदत्त नगरपालिका १८ वागबाणी जिम हाउस तेक्वान्दो डोजाङ्ग संचालन गरिएको हो । औपचारिक उद्घाटन गर्न बाँकी रहेपनि मंगलबारदेखि संचालनमा आएको जनाईएको छ ।
जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक हेम बहादुर बस्नेतले स्वास्थ्य जिवनका लागि बालबालिकादेखि युवाहरुका लागि जिम हाउस संचालनमा ल्याएको बताए । उनका अनुसार किशोरदेखि युवा पुस्ता कुलतमा फसेपछि जोगाउनका लागि जिम हाउस संचालनमा ल्याएको छ । डमी सहितका खेलकुदका आधुनिक समाग्री सहित जडित जिम हाउसमा खेलाडीको आकर्षण बढिरहेको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?