कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभामा भारी मत सहित लेखक को विजयी

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक फराकिलो मतान्तरसहित विजयी भएका छन्।

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक विजयी भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार लेखकले ३० हजार ५ सय २३ मत पाएका छन् भने पालले १८ हजार ४ सय ४८ मत पाएकी छन्।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?