कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभामा भारी मत सहित लेखक को विजयी

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक फराकिलो मतान्तरसहित विजयी भएका छन्।

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक विजयी भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार लेखकले ३० हजार ५ सय २३ मत पाएका छन् भने पालले १८ हजार ४ सय ४८ मत पाएकी छन्।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?