सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्सको आयोजनामा अन्तराष्ट्रीय सम्मेलनको आयोजना हुदै

कञ्चनपुर ११ असार

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्सको आयोजनामा दुई दिने अन्तराष्ट्रीय सम्मेलनको आयोजना गरिने भएको छ ।

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्सको आयोजनामा दुई दिने अन्तराष्ट्रीय सम्मेलनको आयोजना गरिने भएको हो । मंगलवार सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त दुई दिने अन्तराष्ट्रीय सम्मेलनका कन्वेनर डा मदनसिह देउवाले एक्सोरा रिसर्च एसोसिएसन झारखण्ड भारतको सहकार्यमा यही असार १३ र १४ गते दुई दिने गुणस्तरीय शिक्षा र दिगो विकासमा उदियमान अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनहरुको वहुविधागत अनुस्नधान विषयक अन्तराष्ट्रीय सम्मेलनको आयोजना हुन गईरहेको वताउनु भएको छ ।

उक्त दुई दिने अन्तराष्ट्रीय सम्मेलनमा नेपाल भारत अमेरिका, वेलायत तथा डेनमार्क बाट विज्ञहरुको भौतिक तथा अनलाईन सहभागिता रहने समेत उहाले जानकारी दिनु भएको छ ।
कूल २५० जना सहभागिहरुको प्रस्तसति रहने उक्त सम्मेलनमा सांस्कृतिक कार्यक्रम संगै २ वटा किनोट स्पीच, ७ वटा थिमेटिक स्पीच, २ वटा प्लिनरी सेसन, १११ वटा मौखिक प्रस्तुतिकरण र ७ वटा पोस्टर प्रस्तुतिकरण रहने आयोजकले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?