पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार 

कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान गरिएको छ । महेन्द्रनगर जेसीज बर्ष ०२५ का अध्यक्ष समेत रहेका पत्रकार अवस्थीलाई बैतडीमा सम्मान गरिएको हो ।

शुक्रबार बैतडीमा राष्ट्रियता सरक्षण अभियानका संयोजक हेमबाबु लेखक को अध्यक्षता एव डिलाशैनी गाँउपालिकाको आयोजनामा गरिएको चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्टीय काव्यगोष्ठी कार्यक्रममा पत्रकार अवस्थीलाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान गरिएको छ ।

पत्रकार अवस्थीले समाजिक क्षेत्रमा पु¥याएको योदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ । पत्रकार अवस्थीलाई डिलाशैनी गाँउपालिका अध्यक्ष सन्तोष प्रकास जोशी,संविधान सभा सदस्य आनन्दी पन्तले प्रसंसा पत्र हस्तान्तरण गरेका थिए ।

डिलाशैनी गाँउपालिकाका अध्यक्ष सन्तोष प्रकास जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बैतडी जिल्ला अदालतका न्यायाधिश तिर्थराज भट्ट प्रमुख अतिथि समेत रहेका थिए, भने संविधान सभा सदस्य आनन्दी पन्त बिशिष्ठ अथिति रहेकी थिईन । कार्यक्रममा नेपाल तथा भारतका स्रष्टाहरुले आ–आफ्ना प्रस्तुती राखेका थिए ।

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?