कञ्चनपुरका २८ सहित सुदूरपश्चिममा थप ४५ जनामा कारोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार थप ४५ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या ३ हजार ५ सय १४ पुगेको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा शुक्रबार कैलालीको गोदावरी नगरपालिका एक महिला, ८ पुरुष, टिकापुर नगरपालिकाका एक पुरुष,धनगढी उपमहानगरपालिकाका २ महिला र डडेल्धुराको पर्शुरामका एक महिला,४ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ८ महिला,२० पुरुषमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

जल तथा मौसम विज्ञान विभागको केन्द्रीय टोली कञ्चनपुरमा

जल तथा मौसम विज्ञान विभागको केन्द्रीय कार्यालय बाट खटिएका...

चितवन पहिरो दुर्घटनास्थलमा एकतर्फी सडक खुल्यो, कालीखोलामा अझै खुलेन

अनलाईन खवर बाट साभार नारायणगढ - मुग्लिन सडकखण्ड चितवनको सिमतालमा...

सुदूरपश्चिम प्रदेश सरकारले ६३ प्रतिशत बजेटमात्र खर्च गरेको छ

२६ असार, धनगढी । चालु आर्थिक वर्ष २०८०/८१ मा...

नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय चारदिन देखि अन्धकारमै वस्न बाध्य

कञ्चनपुर-वेदकोट नगरपालिका वडा नम्वर १० मा रहेको नवदुर्गा ग्रामिण...

भिषण बर्षाले कञ्चनपुरका गाँउबस्तीदेखि शहर बजारसम्मै क्षति, विस्तारै जनजिवन सामान्य वन्दै

कञ्चनपुरमा चार दिनदेखि अबिरल रुपमा परिरहेको भिषण बर्षाले कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?