नेपाली कांग्रेसका नेता साउँद र थापाको पहलमा काठमाण्डौमा घरभाडा गरी बस्ने कञ्चनपुरबासीलाई घर ल्याइयो

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी देश एक महिना बढी देखी लकडाउन गरीएको छ ।

लकडाउनका कारण सर्वसाधारण सबैको जनजिवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने परिवार र घर भाडा गरी बस्ने विद्यार्थीहरु बढी प्रभावित बनेका छन् ।

यद्यपी काठमाण्डौँमा घरभाडा गरी बस्ने कञ्चनपुरबासी भोकै बस्न नपरोस् भन्ने उद्देश्यले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँद र बहादुर थापाको पहलमा शुक्रवार २ सय जना कञ्चनपुरबासीलाई घर ल्याइएको छ ।

नेपाली कांग्रेसका नेताहरुको पहलमा गाडीहरुको व्यवस्था गरी झन्डै २ सय कञ्चनपुरबासीलाई घर ल्याइएको विद्यार्थी नेता शुदर्शन पनेरुले बताए ।

उनले भने ‘शुक्रवार झन्डै २ सय जनालाई घर ल्याइयो ।’उनले थपे ‘अझ धेरै जना छुट्नु भएको छ । यद्यपी उहाँहरु सबैलाई घर ल्याउने प्रयास गरीरहेका छौ ।’

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?