नेपाली कांग्रेसका नेता साउँद र थापाको पहलमा काठमाण्डौमा घरभाडा गरी बस्ने कञ्चनपुरबासीलाई घर ल्याइयो

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी देश एक महिना बढी देखी लकडाउन गरीएको छ ।

लकडाउनका कारण सर्वसाधारण सबैको जनजिवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने परिवार र घर भाडा गरी बस्ने विद्यार्थीहरु बढी प्रभावित बनेका छन् ।

यद्यपी काठमाण्डौँमा घरभाडा गरी बस्ने कञ्चनपुरबासी भोकै बस्न नपरोस् भन्ने उद्देश्यले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँद र बहादुर थापाको पहलमा शुक्रवार २ सय जना कञ्चनपुरबासीलाई घर ल्याइएको छ ।

नेपाली कांग्रेसका नेताहरुको पहलमा गाडीहरुको व्यवस्था गरी झन्डै २ सय कञ्चनपुरबासीलाई घर ल्याइएको विद्यार्थी नेता शुदर्शन पनेरुले बताए ।

उनले भने ‘शुक्रवार झन्डै २ सय जनालाई घर ल्याइयो ।’उनले थपे ‘अझ धेरै जना छुट्नु भएको छ । यद्यपी उहाँहरु सबैलाई घर ल्याउने प्रयास गरीरहेका छौ ।’

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?