बाजुरमा लक्षित भिड नियन्त्रण सम्बन्धि प्रहरीलाई तालिम





महेन्द्रनगर । बाजुरामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजना लक्षित भिड नियन्त्रण विशेष अनुशिक्षण तालिम शुरु भएको छ ।



आईतवार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धव सिंह भाटले कार्यक्रम उद्घाटन गरी प्रशिक्षक तथा प्रशिक्षार्थिलाई निर्देशन दिएका थिए ।


प्रहरी हवल्दार र प्रहरी जवानलाई लक्षित भिड नियन्त्रण कसरी नियन्त्रण गर्ने भनि विशेष अनुशिक्षण तालिम दिईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


तालिममा सातजना प्रहरी हवल्दार र २८ जना प्रहरी जवानको सहभागिता रहेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?