समाज

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई सम्मान पाईएको छ । गुगुल्डि वाङमणी प्रतिष्ठानले सुदूर दर्पण दैनिकका सम्पादक÷प्रकाशक केसीलाई सम्मान गरेको हो...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार ०८१ खोलाको वाढीले भत्काएको कञ्चनपुर सुडाको पुल पुर्ननिर्माण भएको छ । जिल्लाको पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिर विकास समितिले पहिलो पटक मन्दिरमा महाआरती...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । भीमदत्त नगरपालिका,जिल्ला प्रहरी कार्यालय, विद्यार्थी, बाल क्लब लगायतको सहभागितामा उक्त कार्यक्रमलाई निरन्तरता...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका अवसरमा विवित सामाजिक काम गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व विद्यार्थी नेता किशोर भट्टले आफ्नो...

लक्ष्मी मावि बागँफाटाद्धारा वडाको सहकार्यमा जनचेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न

महेन्द्रनगर १३ असार । कञ्चनपुरको एक स्थानिय वडा र विद्यालयको सहकार्यमा लागुपदार्थ दुव्र्यसनी रोकथाम सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भीमदत्त–१९...

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Developed By

spot_img