गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार ।
कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई सम्मान पाईएको छ । गुगुल्डि वाङमणी प्रतिष्ठानले सुदूर दर्पण दैनिकका सम्पादक÷प्रकाशक केसीलाई सम्मान गरेको हो ।
मंगलबार महेन्द्रनगरमा गुगुल्डि वाङमणी प्रतिष्ठानको ८ओँ बार्षिकोत्सवको अवसरमा पत्रकार केसीलाई समाचारका माध्यमबाट साहित्य, कला सुदूरपश्चिम प्रदेशको बृद्धि विकासका लागि कमल चलाए बाफत सम्मान गरेको जनाएको छ ।
कार्यक्रमका अध्यक्ष समेत रहेका गुगुल्डि वाङमणी प्रतिष्ठानका अध्यक्ष बीर बहादुर चन्द९बिश्राम०, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रतिष्ठानका उपकुलपति टिएन जोशी सहितले पत्रकार केसीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । डेढ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार केसी सुदूरपर्पण दैनिकका सम्पादक प्रेस सेन्टर नेपाल कञ्चनपुरका उपाध्यक्ष हुन । उनले सम्मानबाट थप समाजिक उत्तरदायित्व थपिएको बताए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?