प्रकास भट्ट,
कञ्चनपुर २४ चैत ।
कञ्चनपुरको गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा...
महेन्द्रनगर २३ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली निकालेको छ ।
शनिबार राप्रपा कञ्चनपुरले आफ्नो नेता तथा कार्यकर्ताको विनासर्त...
विमल धामी
कञ्चनपुर, चैत २२ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद सापकोटाको अन्ततः सरुवा गरिएको छ । गृहमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको निर्णय अनुसार सापकोटा...
कञ्चनपुर, चैत्र २२ ।
स्थानीय सेवा ऐन जारी गराउनका लागि कञ्चनपुरका क्रियाशिल निजामती कर्मचारीहरुको टे«ड यूनियनले दवावमुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार जिल्लाका चार...
सञ्जु महर
कञ्चनपुर, २२ चैत्र ।
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी स्वतन्त्र विद्यार्थी यूनियन९स्ववियु० निर्वाचनको माग अघि सारेर आमरण अनसनमा बसेका छत्र खडका बिरामी भएका छन ।...
कञ्चनपुर, चैत्र २२
कञ्चनपुरको बेदकोट नगरपालिका ७का बिनोद धामी लागु औषध सहित प्रहरीको फन्दामा परेका छन ।
धामीको साथबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले ११।०१ग्राम लागु...