राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर 

कञ्चनपुर, २६पाैष ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं ४ काे कार्यसमिति अध्यक्षमा निरज गुप्ता चयन भएका छन्।

शनिबार भिमदत्त नगरपालिका-४ मा बलराम चटाैतकाे अध्यक्षतामा सम्पन्न भेलाबाट गुप्ता सर्वसहमतिले चयन भएका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित कार्यसमिति अध्यक्ष गुप्ताले वडा कमिटीकाे जिम्मेवारी सम्हाल्दै पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै उपाध्यक्षमा मनिस पाल, देब टमटा, बिन्दु खत्री भट्ट सचिव भुपेन्द्र भण्डारी काेषाध्यक्षमा साबित्री धामी , सदस्यहरुमा धर्म राज जोशी,पुर्ण बहादुर चन्द, तिर्थ राज चटाैत, दशरथ जाेशी, दिनेश श्रेष्ठ,हेलन श्रेष्ठ, धन सिह धामी,बलराम चटाैत,कैलाश चन्द, केशब जाेशी,करन पाल,लक्ष्मी चन्द,लाल सिंह बिष्ट,पतिराम चुनारा,उमेश सिंह बिष्ट,किरन नेपाली, बेलु कार्की,राज बहादुर लुहार, रबि भट्ट, राम नाथ योगी, जयन्ती थापा, माया बिष्ट रहेका छन्।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?