बेदकोट ७ का धामी लागु औषध सहित प्रहरीको फन्दामा

कञ्चनपुर, चैत्र २२
कञ्चनपुरको बेदकोट नगरपालिका ७का बिनोद धामी लागु औषध सहित प्रहरीको फन्दामा परेका छन ।
धामीको साथबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले ११।०१ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले लागु औषध बिरुद्धमा प्रहरीले निर्मम भएर कार्बाही गर्दै आएको बताए ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?