कञ्चनपुर

लक्ष्मी मा.वि. बाँगफाटाको शुक्रबार बुक लेस फ्राइडे अन्तर्गत हाजिरी जवाफं

कञ्चनपुर १७ साउन । भीनपा–१९, लक्ष्मी माध्यमिक विद्यालय बाँगफाटाले शुक्रबार बुक लेस फ्राइडे अन्तर्गत विभिन्न कार्यक्रम गरेर मनाएको छ । कक्षा ६–१० सम्म हाजिरी जबाफ...

बेलडाँडीमा जनप्रतिनिधिको जिम्मेवारीबोधबारे प्रश्न ः प्रमुख रानाको एक्लो तर दृढ नेतृत्व

विमल धामी बेलडाँडी १५ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको इच्छा, आवश्यकता र आवाजलाई नीति र कार्यान्वयनमार्फत व्यवहारमा उतार्ने संवाहक हुन् । उनीहरूको चरित्र, सोच र कार्यशैली...

महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

बिकाश सिंह महता साउन १५ महेन्द्रनगर कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश फुटबल संघको...

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी कञ्चनपुरमा छाडिएका पशु चौपायाको उपचार गर्न लागेका छन । दार्चुलाको लटिनाथ मावि रिठाचौपातका विद्यार्थी भाष्कर...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग तिलाचौर भम्केनी धाममा निर्माण हुने नेपाल आमाको मूर्ति बनाउनका लागि आर्थिक सहयोग गरेकोे छ ।...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीविच विवाद मात्रै होईन एक आपसमा कुटाकुट भएको छ । १४ साउनमा तोकिएको सुप...

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Developed By

spot_img