कञ्चनपुर

दुर्घटना न्यूनिकरण गर्न भीनपा– १७ गाँउबस्तीका मोडहरुमा ऐना

डिल्लीराज पन्त, महेन्द्रनगर, असोज ३ कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ऐना जडान गरेको छ । भीमदत्त नगरपालिका १७ नम्बर वडाले...

“जनताको अधिकारका लागि लडे, जनआन्दोलनमा गर्भपनि तुहियो, मेरो पुर्खाको सम्पत्तिमा मजदुरी गरेर बनाएकोे घरमा आगो झोसे” ः लेखक

कञ्चनपुर, ३ असोज देशमा जेनजीको आन्दोलन चर्के सगैं कञ्चनपुरको भीमदत्त नगरपालिका उपमेयर निलम लेखकको घरमा पनि तोडफोड र आगजनि भएको थियो । यहि २४ भदौँ...

लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

नरेश राना कञ्चनपुर, २ असोज भ्रष्टाचार बिरुद्ध जेनजी पुस्ताले छेडेकोे आन्दोलनले केन्द्रीय सत्ता परिर्वतन भएसंगै जेनजी पालिका सरकारमा केन्द्रीत भएका छन । जेनजी समुहले भ्रष्टाचार...

बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर

कञ्चनपुर, असोज २ कञ्चनपुरका स्थानीय एव एक निजामती कर्मचारीले बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर खुवाएका छन । भीमदत्त नगरपालिका –१८ महेन्द्रनगरका स्थानीय समेत रहेका निजामती...

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी बृतमा कार्यरत प्रहरी जवान उत्तम सिह थापा मारिए । आन्दोलनकारीले प्रहरीको विट जलाएर जवान थापालाई...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री रमेश लेखक पछि सत्ताधारी दल, पालिका, प्रदेश र संघीय जनप्रतिनिधी लक्षित निसानामा प¥यो । २३...

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Developed By

spot_img