मुख्य समाचार

एनआरएनए साउदी अरबको नवौं महाधिवेशनपछिको कार्य प्रगति, ५२ हजारभन्दा बढी श्रमिक लाभान्वित

साउदी अरव १४ बैशाख । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै...

भोलीदेखि सुदूरपश्चिममा माओवादी अभियान ः तीनदिन प्रचण्ड कैलाली, कञ्चनपुर रहने

कञ्चनपुर, १४ बैशाख । नेकपा माओवादी केन्द्रले भोली ९सोमबार०देखि सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गर्न लागेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण...

भीमदत्त नगरपालिकाबाट पिडित वादी समुदायको पेटिकोट माथि उचालेर मुल गेटमा धर्ना

धन सिंह धामी कञ्चनपुर १४ बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिकार– ४ महेन्द्रनगर नगर विकास समितिको जमिन मा बस्दै आएका वादी(दलित) समुदाय नगरपालिकाको मुल गेटमा धर्नामा बसेका...

१९ औँ लोकतन्त्र दिवशको अवसरमा नागरिक संवाद कार्यक्रम

कञ्चनपुर ११ बैशाख । कञ्चनपुरमा १९ औँ लोकतन्त्र दिवशको अवसरमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरिएको छ । गैर सरकारी संस्था महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाको...

बन्यजन्तुबाट जोगिन निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च

कञ्चनपुर, ११ बैशाख । बन्यजन्तुको आक्र्रमणबाट जोगिनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च वितरण गरिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले भीमदत्त नगरपालिका...

लागु औषध सहित एक जना पक्राउ

कञ्चनपुर । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरले लागु औषध सहित एक जना युवालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर...

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Developed By

spot_img