मुख्य समाचार

भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार मध्य रातमा ढालियो ः प्रचण्ड

विकास सिह महता कञ्चनपुर, १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन ।...

दोधारा चाँदनी–१ मा विद्यालय भर्ना अभियान सुरु गर्न बैठक सम्पन्न

दोधाराचाँदनी, १८ बैशाख । हाल जारी शिक्षक आन्दोलनको पृष्ठभूमिमा समेत शिक्षा अभियान नरोकिने भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं। १ ले आगामी विद्यालय भर्ना अभियान...

क्रिरियापुत्री परियारको घरमा पुगे प्रचण्ड

कञ्चनपुर, बैशाख १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कञ्चनपुरका एक क्रिरियापुत्रीका घरमा पुगेका छन । प्रितिशोकममा रहेका माओवादी केन्द्र...

पाटी अध्यक्ष कञ्चनपुर आउने भएपछि हुलाकी राजमार्ग स्थित दैजीमा स्वागत गेट

कञ्चनपुर, बैशाख १७ पाटी अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड० कञ्चनपुर पुगेपछि स्वागतका लागि गाँउबस्तीहरुमा स्वागत गेट निर्माण गरिएका छन । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग...

एनआरएनए साउदी अरबको नवौं महाधिवेशनपछिको कार्य प्रगति, ५२ हजारभन्दा बढी श्रमिक लाभान्वित

साउदी अरव १४ बैशाख । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै...

भोलीदेखि सुदूरपश्चिममा माओवादी अभियान ः तीनदिन प्रचण्ड कैलाली, कञ्चनपुर रहने

कञ्चनपुर, १४ बैशाख । नेकपा माओवादी केन्द्रले भोली ९सोमबार०देखि सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गर्न लागेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण...

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Developed By

spot_img