कञ्चनपुर, १३ जेठ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका...
उपेश सिंह धामी
महेन्द्रनगर १० जेठ ।
कञ्चनपुरको महेन्द्रनगरमा सुविधा सम्पन्न नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लिको शाखा सञ्चालनमा आएको छ ।
शनिवार एक कार्यक्रमको आयोजना...
उपेश सिंह धामी
महेन्द्रनगर ०९ जेठ ।
कञ्चनपुरको एक सरकारी विद्यालय नमुना विद्यालयको सूचिमा छनोट भएपछि गुरुयोजना निर्माणका लागि सरोकारवालाहरुसंग छलफलमा जुटेको छ । सुदूरपश्चिम प्रदेश...
उपेश सिंह धामी
कञ्चनपुर, ०९ जेठ ।
कञ्चनपुरका डिभिजन वन कार्यालय प्रमुख बरिष्ठ वन अधिकृत रामविचारी ठाकुरमाथि बिहीबार नेकपा बहमुतका युवाहरुले भ्रष्टाचार गर्ने भन्दै मोसो दले,...
उपेश सिह धामी
महेन्द्रनगर, ०८ जेठ ।
कञ्चनपुरका कृषिसग सरोकार राख्ने सरोकारवाला निकायले यथेष्ट कृषि तथ्याङ्कमा जोडदिएका छन ।
कृषि क्षेत्रमा यथेष्ट तथ्याङ्क नहुँदा कृषिका योजना संचालनमा...
कञ्चनपुर, ०७ जेठ
नेपाल विद्यार्थी संघ९नेविसंघ०ले दिवंगत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्न दुई लाख हस्तान्तरण गरेको छ। स्वर्गीय नेता कलौनी अध्यक्ष...