सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसका एक पुर्व विद्यार्थी संकटमा परेका हुन । पुर्व विद्यार्थी चार महिनादेखि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा उपचारार्थ छन ।
बुटबल बस्दै आएका कार्की क्यान्सर रोगसंग लडिरहेका छन । आर्थिक अभावमा कार्कीको उपचार संकटमा परेको परिवारजनले जनाएका छन । दार्चुलाका किसान लालसिह कार्कीका छोरा जमन सिह कार्कीको उपचारमा भएको पैशा सकिएपछि संकटमा परेका हुन । हालसम्म १०लाख भन्दा बढि खर्च भईसक्दा पनि उनकोे रोग निको भएको छैन । क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिह भण्डारीले उपचारका लागि लाखौँ रकम खर्च भईरहेको बताए । ‘भएको पैशा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त त्यो पैशा पनि सकियो, अस्पतालमा अझै पैशा लाग्ने भनिएको छ, कहाँबाट ल्याएर उपचार गर्ने संकटमा छौँ ।’ सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत हुँदा सबै विद्यार्थी संघ सगठनहरुले विद्यार्थीको अधिकारको विषयमा मुद्दा उठान गरेपछि बिरामीले थला परेपछि झन संकटमा परेका छन । आर्थिक अभावमा उपचार नहुने भएपछि कार्की संकटमा परेपछि कार्की परिवारले आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका छन ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?