कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी
कञ्चनपुर, ०९ जेठ ।
कञ्चनपुरका डिभिजन वन कार्यालय प्रमुख बरिष्ठ वन अधिकृत रामविचारी ठाकुरमाथि बिहीबार नेकपा बहमुतका युवाहरुले भ्रष्टाचार गर्ने भन्दै मोसो दले, त्यसपछि ठाकुरले आफुले भ्रष्टाचार नगरको दावि गरे । लगत्तै उक्त घटना लगतै नेकपा बहुमतले जिम्मा लिदै ठाकुरमाथि ८आरोप लगाएको छ ।
कञ्चनपु्र स्थित महाकाली कोरिडोरमा वन ऐन विपरित रुख कटान र छपान दिएको, सामुदायिक वनबाट २०प्रतिशत अशुलेको, डडेल्धुरामा हुँदा डिसिएनको नामबाट सामुदायिक वनबाट लाखौँ अशुली, डिभिजन वन कार्याय कैलाली हुँदा सामुदायिक वनबाट रकम अशुली, सुकुमबासीलाई भूमिहिन बनाएको, भजनीका एक थारु समुदायका परिवारको उठिबासी बनाएको, तत्तकालिन वनमन्त्री लक्ष्मण किशोर चौधरीसंग घुसकाण्डमा संलग्न भएको र महिला कर्मचारीसंग यौन दुव्र्यवहार गरेकोे आरोप लगाएको छन ।
मासो छ्यापकै दिन भ्रष्टाचार गर्ने भन्दै लगाएको आरोपमा ठाकुरले आफुले भ्रष्टाचार नगरेको दावि गर्दै आएका थिए ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?