मुख्य समाचार

तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृ*त्यु

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस...

सीमा विवादः मन्त्रीकै कार्यकक्षबाट नक्सा गायब

काठमाडौं । जनस्तरमा निर्माण गरी मन्त्रीलाई दिएको लिम्पियाधुरा सहितको नक्सा गायब भएका छन्। सीमा बचाउ अभियानअन्तर्गत नक्सा समितिले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, भूमि...

न्यू सरस्वती विद्या मन्दिरको १७ औँ वार्षिक उत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–१२ ऐरी स्थित न्यू सरस्वती विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ...

७०औं प्रजातन्त्र दिवसः घरघरमा दिपावली गरेर मनाउन सरकारको आग्रह

काठमाडौं– एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर...

प्रधानमन्‍त्री ओली मनमोहन सेन्‍टरमा भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना...

अछामः कारागारमा कैदी मृत फेला

अछाम– जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै...

ताजा खबर

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको...

गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका...

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन०...

मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट...

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु

 विकास सिह महता कञ्चनपुर, भदौँ ७ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा...

Developed By

spot_img