मुख्य समाचार

सुदूरपश्चिममा जे भयो, त्यो पार्टीलाई सह्य हुँदैन: प्रदेश इन्चार्ज भट्ट

धनगढी, १२ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने प्रदेशसभा संसदीय दलको बैठकको निर्णय सह्य नहुने...

राष्ट्रपतिले चिनियाँ समकक्षी सी जिनपिङसगँ खोप उपलब्ध गराउन आग्रह

काठमाडौं: चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै टेलिफोन गरेपछि चिनियाँ समकक्षी...

छ हजार ६७७ थपिए, छ हजार ७१६ कोरोनामुक्त, १४५ को मृत्यु

काठमाडौं, जेठ १२ गते । नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको...

सैनिक सेवाबाट अवकाश हुन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापा

काठमाडौं: सैनिक सेवाबाट अवकाश हुन केही महिना बाँकी भएका प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी जेठ २३ गते सकल दर्जालाई सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानसेनापतिमा नियुक्त...

निषेधाज्ञाले मल गोदाममा, अभावले कृषक पीरलोमा

१२ जेठ, काठमाडौं । मकवानपुरको मवानपुरगढी–६का कृष्णप्रसाद ढुंगानाको खेतमा रोपिएको चैते धानमा मल हाल्न बितिसक्यो । तर, निषेधाज्ञाका कारण उनी हेटौंडा बजारमा मल लिन...

आज दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ, जेठ १२ गते । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुयाउनुभएको योगदानको स्मरण स्वरुप २५६५...

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Developed By

spot_img