स्वास्थ्य

काठमाडौंकी कोरोना संक्रमित महिला तीन दिनअघि कञ्चनपुरको महेन्द्रनगरबाट गएकी थिइन्

महेन्द्रनगर । मंगलबार काठमाडौं चन्द्रागिरि–९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं गएको पुष्टि भएको छ। आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा...

ब्रेकिङः थप १७ जनामा कोरोना देखियो, संक्रमितको संख्या २ सय ८ पुग्यो

काठमाण्डौँ । आज ९मंगलबार० थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य...

ब्रेकिङः थप ७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा...

ब्रेकिङः एकै दिन थप १० जनामा कोरोना पुष्टिः संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । आइतबार १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार नेपालगञ्ज र वीरगन्जमा...

कञ्चनपुरमा झन्डै ५ सय जना क्वारेन्टिन अवधी पुरा गरी घर फर्किए,१ सय ३० जना बाकीँ

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका निम्ति देश लकडाउन गरीको छ भने शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखीएको छ । यद्यपी महामारीको...

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Developed By

spot_img