स्वास्थ्य

कञ्चनपुरमा पिसिआर नेगेटिभ भन्दै घर पठाएका व्यक्तिको रिपोर्ट पोजेटिभ, फेरि अस्पताल फिर्ता

महेन्द्रनगर । पिसिआर रिपोर्ट नेगेटिभ भन्दै हिजो घर फिर्ता पठाएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक युवकलाई आज कोरोना पोजेटिभ भन्दै आइसोलेसनमा भर्ना गरिएको छ । सोमबार...

सुदूरपश्चिममा एकैदिन थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १ सय ४५ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको...

विश्वभर कोरोना संक्रमित ७० लाख नाघे, ४ लाख बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर...

बाराः ३ वर्षीया बालिकासहित ५ जनामा देखियो कोरोना

काठमाडौं । बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर...

जिल्ला अस्पताल अछामको आइसोलेसन क्षेत्र सिल,कारण यस्तो !

महेन्द्रनगर । जिल्ला अस्पताल मंगलसैन अछामको आइसोलेसन क्षेत्र सिल गरीएको छ । जिल्ला प्रशासन कार्यालयले समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखीमलाई मध्यनजर गर्दै शुक्रवारदेखी लागु हुने...

थप २ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ सय नाघ्यो

महेन्द्रनगर । शुक्रवार देशमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास...

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Developed By

spot_img