सुदूरपश्चिममा एकैदिन थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १ सय ४५ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार सोमवार संक्रमित हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालीकाका १३ जना पुरुष, भीमदत्त नगरपालीकाका २ जना महिला, ३ जना पुरुष, शुक्लाफांटा नगरपालीकाका एक जना पुरुष, कैलालीको जानकी गाउँपालीकाका एक पुरुष रहेका छन् ।

त्यस्तै डडेल्धुराका अमरगढी नगरपालीकाका एक पुरुष, एक महिला, जोगबुडाका ३ जना पुरुष, नवदुर्गा गाउँपालीकाका २ जना पुरुष र दार्चुलाका लेकम गाउँपालीकाका एक पुरुष,महाकाली नगरपालीकाका एक पुरुष, शैल्यशिखर नगरपालीकाका ८ जना पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?