गैर सरकारी संस्था महासघ कञ्चनपुरको भवन उद्घाटन

गैर सरकारी संस्था महासघ कञ्चनपुरको नागरिक श्रोत केन्द्र तथा ज्योति सामुदायिक केन्द्र सञ्चालनमा ल्याएको छ । सोमवार एक कार्यक्रमका विच उक्त भवनको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले उदघाटन गर्नु भएको हो ।
गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलालको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टको प्रमुख आतिथी, गैसस महासघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदि विशिष्ठ अतिथी रहेको थिए । उक्त भवनको उदघाटन गर्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख बिष्टले समाज रुपान्तरणका लागी गेर सरकारी संघ संस्थाहरुको योगदान महत्वपुर्ण रहने बताउदै समाजीक कार्यहरुमा सधै लागिरहन अनरोध गर्नु भयो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै गैसस महासघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदिले महासंघको नेतृत्वमा सुदुरपश्चिममा समाज परिवर्तनको लागी पटक पटक भएका नागरि आन्दोलनहरु महत्वपुर्ण र सकारात्म भएको भन्दै देशै भरिमा कञ्चनपुरमा सुविधा सम्पन्न भवन निर्माण भएकोमा बधाई ज्ञापन गर्नु भयो ।
गैसस महासघका केन्द्रीय सचीव भवराज रेग्मीले देशै भरिमा कञ्चनपुरको महासंघउत्कृष्ठ रहेको वताउनु भयो । कार्यमुल्यांकनका आधारमा पुरुस्कृत समेत भएको गैसस कञ्चनपुरले आगामी दिनहरुमा समेत उल्लेख्नीय कार्य गर्ने आशा समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा भवन निर्माणका लागी आर्थीक सहयोग गर्ने भीमदत्तका नगरप्रमुख, गेटपि कोरियाका गोल्डी तथा निड्स नेपालका संस्थापक कभवराज रेग्मीलाई अभिनन्दन गरिएको थियो । गैसस कञ्चनपुरका सचीव अमिर तिरुवाले सञ्चालन गरेको कार्यक्रममा केन्द्रयि पदाधिकारी, पुर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार , नगरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?