बझाङको थलारामा पहिरो

कार्तिक ०२ महेन्द्रनगर । बझाङमा पहिरो जादा ठूलो धनजनको क्षति भएको आशंका गरिएको छ । जिल्लाको थलारा गाउँपालिका–४ मा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको स्थानीयले बताएका छन् । तर, प्रहरीले भने अहिलेसम्म घटनाको पुष्टि गरेको छैन ।

‘स्थानीयले खबर गरेपछि हाम्रो टोली त्यता परिचालित भएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी विक्रम चन्दले भने, ‘सडक सञ्जाल र सञ्चारबाट सो क्षेत्र बिच्छेद भएको छ । टोली त्यहाँ पुगेपछि यर्थात कुरा आउला ।

’ यद्यपी बझाङ्गका स्थानीय सञ्चारमाध्यमले स्थानीय शिक्षक मदनबहादुर साउदलाई उदृत गर्दै थलारा गाउँपालिका–४ डिक्लाका गगने सार्कीे र नरे पार्की दुवैका परिवारका गरी २३ जना मानिस पहिरोमा परेर बेपत्ता भएको जनाएका छन् ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?