बझाङको थलारामा पहिरो

कार्तिक ०२ महेन्द्रनगर । बझाङमा पहिरो जादा ठूलो धनजनको क्षति भएको आशंका गरिएको छ । जिल्लाको थलारा गाउँपालिका–४ मा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको स्थानीयले बताएका छन् । तर, प्रहरीले भने अहिलेसम्म घटनाको पुष्टि गरेको छैन ।

‘स्थानीयले खबर गरेपछि हाम्रो टोली त्यता परिचालित भएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी विक्रम चन्दले भने, ‘सडक सञ्जाल र सञ्चारबाट सो क्षेत्र बिच्छेद भएको छ । टोली त्यहाँ पुगेपछि यर्थात कुरा आउला ।

’ यद्यपी बझाङ्गका स्थानीय सञ्चारमाध्यमले स्थानीय शिक्षक मदनबहादुर साउदलाई उदृत गर्दै थलारा गाउँपालिका–४ डिक्लाका गगने सार्कीे र नरे पार्की दुवैका परिवारका गरी २३ जना मानिस पहिरोमा परेर बेपत्ता भएको जनाएका छन् ।

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन कृष्णपुर नगरको अध्यक्षमा चौधरी

कञ्चनपुर, ११ मंसिर नेकपा माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन...

पूर्नस्थापनाको माग अघि सारेर कञ्चनपुर आरक्षपीडित आन्दोलित

कञ्चनपुर, १०मंसिर पूर्नस्थापनको माग अघि सारेर कञ्चनपुरका आरक्षपीडित आन्दोलित...

माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन शुरु

कञ्चनपुर, ११ मंसिर नेकपा माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन...

भीमदत्त नगरमा बाल विकासका शिक्षक र विदालय कर्मचारीको निरन्तर आन्दोलन

कञ्चनपुर, ९ कञ्चनपुरको भीमदत्त नगरपालिका बिरुद्धमा बाल विकासका...

विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं । चितवनकाे इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा विद्युतीय गाडी...

Website developed by:

छुटाउनु भयो कि ?