रत्न कृषि सहकारीको दाेस्राे खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

दिल्लीराज पन्त 

कञ्चनपुर ०५ माघ । 

कञ्चनपुरकाे भिमदत्त- १६ मा सहकारी संस्थाले दाेस्राे खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेकाे छ।

साेमबार रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाले भलिबल प्रतियाेगिता सम्पन्न गरेको हाे ।

उक्त कार्यक्रममा सहकारीका अध्यक्ष हरिप्रसाद भट्टकाे अध्यक्षतामा कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गादत्त बाेहरा प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथि वडा न १३ का अध्यक्ष रामचन्द्र बाेहरा, महेन्द्र भट्ट, सुरेन्द्र बहादुर काेटाली लगायत काे उपस्थिति रहेकाे थियो । आयोजित कार्यक्रममा ११ टिमकाे सहभागीता रहेकाे थियो।

फाइलमा रत्न कृषिले भृकुटि माविलाई २-१ ले हराउदै फाईनलमा पुगेकाे थियो भने वडा न १३ टिमले वडा ९ टिमलाई २-१ ले हराउदै फाईनलमा पुगेकाे थियो।

फाईनल खेलमा रत्न कृषिले वडा नं १३ काे टिमलाई ३-१ ले पराजीत गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएकाे थियाे।

आयाेजित कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष तथा खेल संयोजक दशरथ धानुक रहेका थिए । उक्त कार्यक्रममा मुख्य प्रायोजक टेकमाईन्ड नेटवर्क र सहयाेगी मुक्तिनाथ कृषि कम्पनी, कलश सिड्स, कञ्चन सिड्स, हिमानि स्पाेटस, रेडियम तयारी पाेषाक उध्योग, मुरि भान्सा घर र कृर्पा श्री प्रिन्टर रहेका थिए। तिन दिनसम्म चलेको भलिबल प्रतियोगिताको प्रथम राशि रु.२५१००/- रहेकाे थियो भने दाेस्राे ११०००/- काे नगद राशी रहेको थियो। उक्त सहकारीले रक्तदान कार्यक्रम पनि गरेकाे थियाे।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?