दार्चुलामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

दार्चुला,११ जेठ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबाट बिरामी बोकेर दार्चुला जादै गरेको एम्बुलेन्स लटिनाथ नमुना माबि नजिककै सडकमा पल्टीएको  जानकारी छ। एम्बुलेन्समा एक जना बिरामी सहित सवार चार जना यात्रु र ड्राइभर सकुसल रहेको उनले बताए ।

लेकम गाउँपालिकाको सुपप्र ०२००१ च ८५० नम्बरको उक्त एम्बुलेन्समा भने सामान्य भौतिक क्षती भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?