दार्चुलामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

दार्चुला,११ जेठ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबाट बिरामी बोकेर दार्चुला जादै गरेको एम्बुलेन्स लटिनाथ नमुना माबि नजिककै सडकमा पल्टीएको  जानकारी छ। एम्बुलेन्समा एक जना बिरामी सहित सवार चार जना यात्रु र ड्राइभर सकुसल रहेको उनले बताए ।

लेकम गाउँपालिकाको सुपप्र ०२००१ च ८५० नम्बरको उक्त एम्बुलेन्समा भने सामान्य भौतिक क्षती भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?