बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

२०७७ भदौ ३०,
भदौ २९ गते बाल दिवसको अवसर पारेर मार्मा गा. पा. ०६ शेरी, दार्चुलामा रहेको नवज्योति बाल क्लबले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेका छ ।
कोरोना महामारिको बेला सम्पुर्ण पठन पाठन बन्द भएको अबस्थामा विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गर्दै विद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि गर्न र पढ्ने बानी कायम राख्ने हेतुले समाजिक दुरि कायम गरि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको क्लबका अध्यक्ष सन्तोष सिंह महरा ले बताए
कार्यक्रममा प्रमुख अतिथि अपि पथ प्रर्दशक माविका शिक्षक विरेन्द्र सिंह महरा लगायत सम्पुर्ण बाल क्लब का सदस्यहरु को उपस्थितीमा सम्पन्न भएको उनले बताए ।
सम्पुर्ण पठन पाठन बन्द भएको अबस्थामा विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गर्दै विद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि गर्न र पढ्ने बानी कायम राख्ने हेतुले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको उक्त क्लबका सस्थापक मनोज महराले जानकारी दिए ।
उक्त प्रतियोगितामा जम्मा ६ टिमले सहभागिता जनाएका थिए भने प्रथम स्थान हासिल गर्न लिलि मन्च समुह शेरी सफल भएको छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?