बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

२०७७ भदौ ३०,
भदौ २९ गते बाल दिवसको अवसर पारेर मार्मा गा. पा. ०६ शेरी, दार्चुलामा रहेको नवज्योति बाल क्लबले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेका छ ।
कोरोना महामारिको बेला सम्पुर्ण पठन पाठन बन्द भएको अबस्थामा विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गर्दै विद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि गर्न र पढ्ने बानी कायम राख्ने हेतुले समाजिक दुरि कायम गरि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको क्लबका अध्यक्ष सन्तोष सिंह महरा ले बताए
कार्यक्रममा प्रमुख अतिथि अपि पथ प्रर्दशक माविका शिक्षक विरेन्द्र सिंह महरा लगायत सम्पुर्ण बाल क्लब का सदस्यहरु को उपस्थितीमा सम्पन्न भएको उनले बताए ।
सम्पुर्ण पठन पाठन बन्द भएको अबस्थामा विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गर्दै विद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि गर्न र पढ्ने बानी कायम राख्ने हेतुले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको उक्त क्लबका सस्थापक मनोज महराले जानकारी दिए ।
उक्त प्रतियोगितामा जम्मा ६ टिमले सहभागिता जनाएका थिए भने प्रथम स्थान हासिल गर्न लिलि मन्च समुह शेरी सफल भएको छ ।

  • 38
    Shares

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

समाजसेवी रावलद्धारा कञ्चनपुर कारागारका कैदीलाई खसी उपहार

महेन्द्रनगर । निर्माण व्यवसायी तथा समाजसेवी किशोर रावलले जिल्ला...

सुदूरपश्चिमेली नेपाली समाजद्धारा कञ्चनपुरका विपन्न परिपवारलाई खाध्यान्न सामाग्री वितरण

दिनेश खड्का’खप्तडी’ कैलाली । कञ्चनपुरका बिपन्न परिवारलाई सुदूरपश्चिमेली नेपाली...

कञ्चनपुरका लायन्सद्धारा आँखा दान कार्यक्रम सञ्चालन,एकै दिन ५ जनाले गरे सम्झौता

महेन्द्रनगर । कञ्चपुरका लायन्स क्लवहरुले आँखा दान कार्यक्रम सञ्चालन...

ज्येष्ठ नागरिक स्याहार्दै भूपू सैनिक बहादुर सिंह

महेन्द्रनगर । प्रायः धेरैको सपना र योजना हुन्छ, सरकारी...

विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा कञ्चनपुरका शाही चयन

महेन्द्रनगर । विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा कञ्चनपुरका...

Website developed by:

संबन्धित खबर