नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा (भिडियो)

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ ।

हिजो (शुक्रबार) दिउँसो ४ बजे मात्र सार्वजनिक ‘मुना’ २४ घन्टामै नेपाली युट्युबको ट्रेन्डिङ नम्बर ६ मा उक्लेको हो ।

यो सामाग्री तयार पर्दासम्म यसले ६ लाख १५ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

कलौनीको शब्द र ¥यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीत/स्वर रहेको उक्त गीतमा राज खम्बु, सुजाता बर्माको पनि स्वर रहेको छ ।

गीतलाई नेपाली दर्शक तथा स्रोताले निकै रुचाइरहेका छन् ।

शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेल नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका छन् ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?