नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा (भिडियो)

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ ।

हिजो (शुक्रबार) दिउँसो ४ बजे मात्र सार्वजनिक ‘मुना’ २४ घन्टामै नेपाली युट्युबको ट्रेन्डिङ नम्बर ६ मा उक्लेको हो ।

यो सामाग्री तयार पर्दासम्म यसले ६ लाख १५ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

कलौनीको शब्द र ¥यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीत/स्वर रहेको उक्त गीतमा राज खम्बु, सुजाता बर्माको पनि स्वर रहेको छ ।

गीतलाई नेपाली दर्शक तथा स्रोताले निकै रुचाइरहेका छन् ।

शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेल नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका छन् ।

  • 251
    Shares

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

दोस्रो संस्करणको पालिका स्तरीय क्रिकेट प्रतियोगिता फागुन २० गतेदेखि सञ्चालन हुने

बिकाश सिंह महता  फागुन १२, कञ्चनपुर  सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि...

प्रधानाध्यापकद्धारा ९ कक्षामा अध्ययनरत छात्रामाथी निर्घात कुटपिट

महेन्द्रनगर । कञ्चनपुरमा शिक्षकको कुटाईबाट सोमवार दिउँसो एक छात्रा घाइते...

पर्यटन प्रवर्द्धन गर्न शुक्लाफाँटा महोत्सव आज बाट सुरु

महेन्द्रनगर  फाल्गुन ,९         शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

Website developed by:

संबन्धित खबर