निड्स नेपालः २२ औँ स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

महेन्द्रनगर । गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुरले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

मंगलवार कञ्चनपुर स्थित महाकाली अस्पतालका विरामीहरुलाई संस्थाको २२ औँ स्थापना दिवसका अवसरमा फलफुल वितरण गरीएको निड्न नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जुु भट्टले बताइन् ।

उनले भनिन्‘निड्स नेपालले निरन्तर विपन्न वर्गका पक्षमा काम गर्दै आएको र आगामी दिनमा पनि काम गर्दै जाने छौ ।’

उक्त फलफुल वितरण कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?